Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:३२ बिहान
- ADVERTISEMENT -

स्वीकृत भयो महराको राजीनामा (पत्र सहित )

प्रकाशित मिति: २०७६ असोज १५, बुधबार

2227
Shares

काठमाडौँ, १५ असोज २०७६ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले आज (बुधबार) सभामुख महराको राजीनामा स्वीकृत गरेकी हुन् । यौन दुराचारको आरोप लागेपछि छानबिनमा सहज होस् भन्दै सभामुख महराले मंगलबार उपसभामुख तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए ।

संसद् सचिवालयले बुधबार सूचना प्रकाशित गरी महराको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ ।

सभामुख महराले बलात्कारको आरोप लागेपछि मंगलबार दिएको राजीनामापत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।

संसद् सचिवालयका अनुसार उपसभामुख तुम्बाहाम्फेको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम सूचना जारी गरेको उल्लेख छ । नियमावलीको २११ को उपनियम (२) मा राजीनामाबारे संसद बैठक चालू नरहेका बेला सूचनापत्रमा प्रकाशित गरिने उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -