Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
१०:०६:०५ बिहान
- ADVERTISEMENT -

नौबिसे लगायतमा ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य

प्रकाशित मिति: २०७६ असोज १४, मंगलबार

536
Shares

काठमाण्डौ, १४ असोज २०७६ । केही दिनअघि अवरुद्ध काठमाडौँको नागढुंगादेखि धादिङको नौबिसे लगायतमा ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट बाहिरिने र भित्रिने यात्रुलाई कुनै पनि किसिमको समस्या नभएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता रविकुमार पौडेलले बताउनुभयो ।

घटस्थापनासँगै उपत्यकामा स्कूल र कलेज बन्द भएकाले चापको समस्या कम हुने प्रहरीले अनुमान गरेको छ । तर पनि मुख्य व्यापारिक क्षेत्र र चोकमा भने गाडीसँगै मानवीय चाप बढी भएकाले त्यसको व्यवस्थापनमा प्रहरी खटाइएको महाशाखाले जनाएको छ ।

उहाँका अनुसार अस्तव्यस्त नागढुङगा – नौबिसे सडकखण्डमा पनि जाम हटेकाले काठमाण्डौबाट बाहिरिने यात्रुको संख्या बढेको छ । गएको २४ घण्टामा काठमाण्डौ उपत्यकाबाट १६ हजार गाडीबाट १ लाख ५७ हजार यात्रु बाहिरिएका छन् भने १० हजार गाडीबाट ६० हजार यात्रु उपत्यका भित्रिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -