Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:१७ बिहान
- ADVERTISEMENT -

सभामुख महराले राजिनामा दिएर आफुलाई लागेको आरोपको निष्पक्ष छानविन गर्न मार्गप्रशस्त गर्न जोड : गगन थापा

प्रकाशित मिति: २०७६ असोज १४, मंगलबार

702
Shares

बुटवल, १४ असोज २०७६ । नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले राजिनामा दिएर आफुलाई लागेको आरोपको निष्पक्ष छानविन गर्न मार्गप्रशस्त गर्नुपर्ने बताउनु भएको छ ।

रिपोटर्स क्वल नेपाल प्रदेश न ५ ले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रको गरिमामय पदमा बसेको व्यक्तिसँग जोडिएर आएको यौन दुर्व्यवहारको कुराले आफू स्तब्ध भएको बताउनु भएको छ ।

सभामुख महरा पहिले आफु आमनागरिक बन्न र प्रहरीले आफ्नो गुमेको साख जोगाउन निष्पक्ष छानविन गर्नुपर्ने बताउनु भएको हो ।

बिगतका कतिपय काण्डमा प्रहरी निरीह भएको उल्लेख गर्दै यो संवेदनशिल बिषयमा भने विनाप्रभाव निष्पक्ष छानबिन गर्नुपर्ने उहाँकाे भनाइ रहेको छ ।

‘सभामुख दोषी ठहरिएमा हदैसम्मको कानुनी सजाय हुनु पर्छ र आरोप गलत रहेछ भने आरोप लगाउने महिलालाई कारवाही गर्नुपर्छ । ’नेता थापाले कमजोर हुँदाहुदै पनि नेपाली काङ्ग्रेसले संसदभित्र प्रतिपक्षको भुमिका खेलेको दावी गर्दै उहाँले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको जिकिर गर्नु भयो ।

पछिल्लो समय भएको चितवन काण्ड, नेपालगन्जमा भएको घटना र तनहुँमा काङ्ग्रेस नेता मिनेन्द्र रिजाललाई भएको दुर्व्यवहारको पनि नैतिक रुपमा सरकार जिम्मेवार हुनुपर्ने जोड दिनुभयो ।

सरकारले नराम्रा ब्यवहार गर्नेलाई दुरुत्साहन गर्नुको सट्टा उत्साहित र संरक्षण गरिरहेको भन्दै थापाले सरकारलाई सचेत रहन चेतावनी समेत दिएका छन् ।

एक फरक प्र*सङ्ग बोल्दै नेता थापाले सरकारले ल्याएका मिडिया बिधेयक, गुठी बिधेयक, सम्पत्ति सम्बन्धि हक लगायतमा नेपाली काङ्ग्रेसले संसद् र सडकलाई जोडेर आन्दोलन गरेर सफल भएको बताउदै उहाँले दशै पछाडी काङ्ग्रेस पुन संसद र सडक दुबैबाट प्रतिपक्षको भुमिका शसक्त पार्ने बताउनु भयो ।

उहाँले छाँया सरकारले खास भुमिकाका साथ काम गर्न नसकेको स्विकार्दै आगामी दिनमा अनुभवका आधारमा काम गर्ने समेत बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -