Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:५९ बिहान
- ADVERTISEMENT -

लिगलिगे दौड प्रतियोगिताको तयारी तिव्र

प्रकाशित मिति: २०७६ असोज १४, मंगलबार

818
Shares

गोरखा, २०७६ साल असोज १४ गते मंगलबार । नेपाली सेना रणसिंहदल गण गोरखा, पालुङटार नगरपालिका र लिगलिगकोट बिकास अभियानको सयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

गोरखाको ऐतिहासिक लिगलिगकोटमा राजा छनोट गर्न यहि असोज १६ हुने लागेको  लिगलिगे दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न खेलाडीहरु दर्ता प्रक्रिया, प्रचार प्रसारका काम तिव्र पारिएको आयोजक लिगलिगकोट बिकास अभियानका अध्यक्ष पूर्ण थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि दौडहुने रुढ चेपघाट देखि लिगिकोट दरबारसम्मको १३ दशमलव ८ किलोमिटर दुरीका सफा गर्ने लगायतका काम समेत भइरहेको उहाँको भनाई छ ।

बिश्वमै सवैभन्दा पहिलो लोकतान्त्रिक प्रक्रियाका रुपमा राजा छनोट गर्ने परम्परा लिगलिगकोटमा भएकाले पनि त्यसको संरक्षण र सम्र्बद्धन गर्दै परम्परालाई जगर्नेा हरेक बर्ष प्रतियोगिता हुदै आएको छ ।

लिगलिगकोटमा बि।स १६०४ देखि दौडिएर राजा हुने परम्परा शुरु भएको थियो ।   परम्परा अनुसार दलसुर घले बि।स १६०४ देखि १६१५ सम्म लगातार दौड जितेर लिगलिगकोटको राजा भएका थिए ।

पछि आएर  द्रव्यशाह बि।स १६१६ मा दौड जितेर राजा भएपछि त्यहाँ उक्त परम्पराको अन्त्य भएको थियो । यस पटक  प्रतियोगितमा सहभागी हुने खेलाडीहरुका लागि प्रति व्यक्ति रु १० लाखको बिमा समेत गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुका लागि आजदेखि दरखास्त लिने काम शुरु भएको  आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -