Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१२:०६:५७ राति
- ADVERTISEMENT -

आजदेखि बिहान सात बजेदेखि गोरखाको वाणिज्य बैंक खुल्ने

प्रकाशित मिति: २०७६ असोज १२, आइतबार

852
Shares

गोरखा, १२ असोज २०७६ । सरकारी कारोबार बढि हुने राष्टिूय वाणिज्य बैंक गोरखा शाखाले आइतबारबाट बिहानी सत्रमा पनि सेवा दिने भएको छ ।

दशैं, तिहारलगायत चाडबाडका कारण सेवाग्राहीको चाप बढेपछि बैंकले बिहानी सत्रमा अतिरिक्त सेवा दिने वैंकका सहायक प्रवन्धक सुजन क्याप्छाकी मगरले जानकारी दिनुभयो ।

बिहानी सेवा बिहान सात बजेदेखि ९ बजेसम्म उपलब्ध गराउने वाणिज्य बैकंले जनाएको छ ।

आइतबारदेखि बिहान ७ बजेबाट ९ वजेसम्म बिहानी सत्रमा अतिरिक्त सेवा र बिहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म सदा झैं नियमित सेवा सञ्चालन हुने शाखाका सहायक प्रवन्धक क्याप्छाकी मगरले जानकारी दिनुभयो ।

बिहानी सत्रमा पनि सम्पूर्ण बैंकिङ कारोबार हुने उनको भनाई छ । दशैं नजिकिएसँगै बैंकमा सेवाग्राहीको चाप बढेको छ । बिहान दुई घण्टा अतिरिक्त समयमा पनि सेवा प्रवाह गरेपछि सेवाग्राहीलाई सहज हुने वाणिज्य बैङ्क गोरखा शाखाको विश्वास छ । दरौदीको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -