Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:२७ बिहान
- ADVERTISEMENT -

‘ज्ञानेन्द्र शाहीलाई कुट्न उक्साउनेसँग हिसाब किताब माग्नुपर्छ’ : गगन थापा

प्रकाशित मिति: २०७६ असोज १२, आइतबार

789
Shares

काठमाडौं, १२ असोज २०७६ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले ज्ञानेन्द्र शाही माथि कुटपिट गर्नेहरू कायर भएको बताएका छन् ।

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले माइक्रो बसभित्रै शाहसहित तीनजनामाथि कुटपिट गरेपछि गगनको यस्तो प्रतिक्रिया सामाजिक सञ्जालमा आएको हो ।

उनले सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट गर्ने भन्दा कुट्नका लागि उनीहरूलाई उक्साउनेहरू मुख्य दोषी रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्  “ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने विचरा कायर हरुका बारेमा के टिप्पणी गर्नु ? याे कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ ।”

टाउकोमा चोट लागेका शाहीको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोमा उनलाई थप उपचारका लागि विमानबाट काठमाडौं ल्याइएको छ । भष्टाचार अभियन्ताका रुपममा  चिनाउँदै आएका ज्ञानेन्द्र शाहीले सरकारको बारेमा खरो बिरोध गर्दै आएका छन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -