Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४२:५६ बिहान
- ADVERTISEMENT -

असोज १० देखि १७ गतेसम्म प्रथम भच्चेक कप फुटबल प्रतियोगिता हुदै

प्रकाशित मिति: २०७६ असोज ९, बिहीबार

581
Shares

गोरखा, २०७६ साल असोज ९ गते बिहिबार । नेपालीहरुको महान पर्व बिजया दशमी २०७६ को सु-अवसरमा दि मनासलु युवा क्लव भच्चेकद्वारा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

अजिरकोट गाउँपालिकाको भच्चेक स्थित दि मनास्लु यूवा क्लबले यहि असोज १० देखि १७ गतेसम्म प्रथम भच्चेक कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

क्लबले सार्वजनिक सूचना जारी गरी खुल्ला फुटबल प्रतियोगितामा सहभागि हुन खेलाडीहरुलाई आग्रह समेत गरेको छ ।

अजिरकोट ३, भच्चेक स्थित टुडीखेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँको साथमा मेडल र प्रमाण पत्रले सम्मान गरिनेछ ।

त्यसैगरी,  सेमिफाइनल पुग्ने अथवा सान्त्वना स्थान हाँसिल गर्ने दुबै टोलीलाई २२ हजार २ सय २२ रुपैयाँले सम्मान गरिनेछ । त्यसैगरी, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ डिफेन्डर, अनुशासित प्रतियोगी समुह र सर्वाधिक गोलकर्तालाई पनि विशेष पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुले प्रतियोगिता हुने दिन असोज १० गते विहान १० बजे भित्र आफ्नो टिम दर्ता गरिसकेको हुनुपर्नेछ ।

प्रतियोगितामा सहभागी  टिमले दर्ता स्वरुप १० हजार रुपैयाँ बुझाउनुपर्नेछ । उक्त प्रतियोगिताको उद्घाटन सत्रमा आयोजक क्लब दि मनास्लुले विभिन्न सांस्कृतिक कार्यक्रम तय गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -