Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०८:४७ बिहान
- ADVERTISEMENT -

दशैँसम्म मनसुन लम्बिने सम्भावना बढी

प्रकाशित मिति: २०७६ असोज ८, बुधबार

839
Shares

काठमाडौं, ८ असोज २०७६ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन अन्त्य हुनुपर्ने समय सकिएतापनि याे बर्ष भने दशैँसम्म मनसुन लम्बिने संकेत गरेकाे छ । पछिल्ला केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेका हुनाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकाे हाे ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्रिय रहने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम विश्लेषण बुलेटिनमा हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ । पश्चिम नेपालबाट पूर्वी नेपालतर्फ जलवाष्पयुक्त हावा सर्दै जानुलाई मनसुन सकिने सङ्केतका रुपमा लिने गरिन्छ ।

केही दिनअघि देखि अरेबियन तथा बङ्गालको खाडीबाट जलवाष्प निरन्तर आइरहेकाले मनसुनको समय लम्बिने सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षा भइरहेको छ ।

आज (बुधबार) दिउँसो ,देशैभरी आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ। आज रातीपनि देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का वर्षा हुनसक्ने सम्भावना छ।

भाेलि बिहिबार पनि देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -