Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०८:३५ बिहान
- ADVERTISEMENT -

असोज २२ गते देखि २६ गते सम्म लाङघाली श्रीजनशिल कप २०७६ को आयोजना

प्रकाशित मिति: २०७६ असोज ८, बुधबार

685
Shares

गोरखा, २०७६ साल असोज ८ गते बुधबार । शहिद लखन गाउँपालिका ४ मा अबस्थित लाङघाली श्रीजनशिल युवा क्लब को आयोजनामा “लाङघाली श्रीजनशिल कप २०७६” को आयोजना गरिएको छ । उक्त प्रतियोगिता ३३ हजार ३ सय ३३ रुपैयाँ राशिको भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

हिन्दु नेपालीहरुको महान् चाड विजया दशमीको पावन अबसर पारेर रिञ्जेली बडहरे गोरखा नेपालको राष्ट्रिय खेल भलिबलको प्रतियोगिता आयोजना गर्न लागिएको हो । खेल कौशलता र प्रतिभाको जगेर्नाको लागि प्रतियोगात्मक कार्यक्रमको आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

यहि असोज २२ गते देखि २६ गते सम्म हुने प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ कप मेडल र प्रमाणपत्र द्रितिय हुने प्रतियोगीले २२ हजार २ सय २२ रुपैया कप मेडल र प्रमाणपत्र तृतीय हुने प्रतियोगीले ११ हजार १ सय ११ रुपैया र कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद १ हजार १ सय ११ रुपैयाँ कप मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।

भलिबल खेल संचालन भएकै बेला विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम र डोरी तान्ने कार्यक्रमको पनि आयोजना गरिएको छ ।

भलिबलको लागि दर्ता शुल्क ४ हजार ४ सय ४४ रुपैयाँ र डोरी तान्ने खेलको लागि १ हजार १ सय ११ रुपैयाँ लाग्ने छ भने डोरी तान्ने खेलमा प्रथम हुनेले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । सहभागी टिमलाई खाना र बस्ने ब्यबस्था आयोजकले नै गर्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -