Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५८:५१ बिहान
- ADVERTISEMENT -

मनसुन अझै एकसाता लम्बिन सक्ने सम्भावना

प्रकाशित मिति: २०७६ असोज ५, आइतबार

616
Shares

काठमाडौं, ५ असोज २०७६ । जलवायु तथा मौसम विज्ञान महाशाखाले अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का देखि मध्यम वर्षा भएको जनाएको छ ।  यसरी वर्षा भएका स्थानमा चितवन, धनगढी, डडेलधुरा, अछाम, जाजरकोट लगायतका स्थान भएको पूर्वानुमान महाशाखाले उल्ल्ोख गरेको छ ।

मनसुनको अवधी भोलि सेप्टेम्बर २३ सम्मको मात्रै भए पनि कम्तिमा एकसाता लम्बिने अवस्था देखिएको मौसमविद् शान्ति कँडेलले जनाएकी छन् ।

उनले अझै एकसाता घाम पानीको अवस्था रहने जनाएकी छन् । ‘‘एक हप्तासम्म केही वर्षा पनि हुने र घाम पनि लाग्ने खालको अवस्था देखिएको छ । मनसुनको अवधी अझै एक हप्ता पछि सर्ने संकेत पाइएको छ ’’ मौसमविद् कँडेलले भनिन् ।

पूर्वानुमान महाशाखाले जारी गरेको वक्तव्यमा आज आइतबार देशभरी सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख गरेको छ । भोलि सोमबार र पर्सि मंगलबार पनि देशभरी आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।

आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्  तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । पहाडी भूभागमा पहिरो जान सक्ने तथा नदीमा पानीको बहाव सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -