Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
२:२४:४३ राति
- ADVERTISEMENT -

सैनिक जवानदेखि उच्च अधिकृत तहसम्म एक हजार ११७ जना कारबाहीमा

प्रकाशित मिति: २०७६ असोज १, बुधबार

597
Shares

काठमाडौँ, असोज १ गते । नेपाली सेनामा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरिएको छ ।

यो एक वर्ष अवधिमा सैनिक जवानदेखि उच्च अधिकृत तहसम्म एक हजार ११७ जना कारबाहीमा परेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक आचरणविपरीतका काम कारबाहीमा संलग्न रहेको अभियोगमा विभिन्न कसुरमा संलग्नमध्ये २१६ जना सैनिकलाई कैद सजाय र १७५ जनाको बढुवा रोक्का गरिएको छ ।

४९ जनालाई एक तह घटुवा, १०१ जनाको तलब वृद्धि रोक्का, २०७ जनालाई राजस्व जरिवाना, छ जनाको सेवा अवधि गणना नहुने, ४७ जनालाई नसिहत, ३०४ जना बर्खास्त र २३६ जनालाई सचेत गराइएको छ ।

करिब ९५ हजार जनशक्ति रहेको सेनाभित्र एक वर्षमा यतिको कारबाही सङ्ख्या विगतको भन्दा धेरै हो । दण्ड, जरिवाना र पुरस्कारले सैनिकहरूमा सकारात्मक प्रभाव पारेको भनाइ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेको छ ।

जाँडरक्सी खाई होहल्ला, झैझगडा गर्ने, लागूपदार्थ सेवन तथा बेचबिखन, जबरजस्तीकरणी, यौन दुराचार, साइबर अपराध, सवारी ज्यान मुद्दा र दुर्लभ वन्यजन्तुको ओखटेपहार बेचबिखनमा संलग्न सैनिक कर्मचारीलाई कारबाही गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -