Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:५५ बिहान
- ADVERTISEMENT -

अमेरिकाको टेक्सासमा गोली प्रहार, कम्तिमा पाँचजनाको मृत्यु

प्रकाशित मिति: २०७६ भदौ १५, आइतबार

1266
Shares

टेक्सास, बीबीसी, १५ भाद्र २०७६ । अमेरिकाको टेक्सासमा अन्धाधुन्द गोली चल्दा कम्तिमा ५ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १६ जना घाइते भएका छन् ।

ओडेसा सहरको प्रहरीले जनाएअनुसार बन्दुकधारीले सबैभन्दा पहिला ट्राफिक प्रहरीले गाडी रोकेका कारण त्यहाँ गोली चलाएको थियो । त्यसपछि एउटा पोस्टल ट्रक लिएर मिडल्याण्ड सहरमा गएर उसले अन्धाधुन्ध गोली चलाएको थियो ।

प्रहरीले निजालाई सिनेमा कम्प्लेक्समा छिरेको बेलामा गोली चलाएर मारेको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति करिब ३५ वर्षको गोरो अनुहारको रहेको छ ।

शनिबार भएको यो घटनाको उद्देश्य प्रष्ट छैन । हिजोको हमलाको चार हप्ता पहिला पनि टेक्सासमा बन्दुकधारीले अल पासो शहरमा गोली चलाउँदा २२ जनाको मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सस गोलाबारीको आफूलाई जानकारी दिइएको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -