Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:०६ बिहान
- ADVERTISEMENT -

सम्मानित अदालतको आदेशलाई सम्मान गर्छु : रवि लामेछाने

प्रकाशित मिति: २०७६ भदौ १०, मंगलबार

790
Shares

काठमाडौं, १०भाद्र २०७६ । आत्महत्या दुरुत्साहनको अभियोगमा थुनामा रहेका कार्यक्रम प्रस्तोता रवि लामेछाने अदालतले धरौटीमा रिहा गरेको  छ । सोमबार जिल्ला अदालत चितवनले रविलाई धरौटीमा रिहा गरेको हो । उनलाई पाँचलाख धरौटीमा रिहा बेलुका नै रिहा गरिएको थियो ।

रिहा भएलगत्तै उनले सञ्चारकर्मीसँग कुरा गर्दै देश विदेशमा रहेका शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्–सम्मानित अदालतको आदेश हामी सबैले मान्नैपर्छ । मैले पनि सम्मानित अदालतको आदेशलाई सम्मान गर्छु ।”

रविले आज बिहान पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने र दिउँसो चितवनमा सम्बोधन गर्ने बताएका छन् ।

पत्रकार शालिकराम पुडासैनीले चितवनमा साउन २० गते आत्महत्या गरेका थिए ।  आत्महत्याअघि उनले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेसहित तीनजनालाई दोषी देखाएका थिए । सोही आधारमा पक्राउ परेका रविलाई १० दिन हिरासतमा राखिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -