Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:५३ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगलमा

प्रकाशित मिति: २०७६ साउन २७, सोमबार

1067
Shares

काठमाडौं, २७ साउन २०७६ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगल पुगेका छन् ।

नेपाली जनसम्पर्क समिति साइप्रसको कार्यक्रममा सहभागी भई नेता शर्मा आइतबार राति पोर्चुगल पुगेका हुन् । प्रवक्ता शर्माका साथ नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाही पनि रहेका छन् ।

प्रवक्ता शर्मालाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, महासमिति सदस्य चिजकुमार तामाङलगायत कांग्रेस नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

नेता शर्माले आज (सोमबार) लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने मङ्गलबार पार्टीको वर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा पोर्चुगलमा रहेका रहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।

तीनदिने पोर्चुगल बसाइपछि उनी जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ लाग्ने कार्यक्रम छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -