Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:५६ बिहान
- ADVERTISEMENT -

चिन पुग्यो सुपर आँधीबेरी लेकिमा, १८ को मुत्यू, १६ वेपत्ता

प्रकाशित मिति: २०७६ साउन २६, आइतबार

1015
Shares

एजेन्सी, २६ साउन २०७६ । ताइवान पछि अब शक्तिशाली आँधीबेरी लेकिमा चीन पुगेको छ । शनिवार विहान सबेरै आएको आँधीबेरीले चीनको झेजियांग प्रान्तमा आतंक मच्चाएको हो ।

१८७ किमी प्रतिघण्टाको तेज रफतारसँग भारी बर्षा पनि शुरु भयो, जसले आम जन–जिवन नराम्रोसँग प्रभावीत भयो । अहिलेसम्म आँधीबेरीमा परि १८ जनाले ज्यान गुमाएका छन भने १६ जना बेपक्ता भएका छन्, जसको खोजी कार्य जारी रहेको छ । झेजियांग प्रान्तमा २०० घर भत्केका छन र ६६,३०० हेक्टर भुमिमा लगाइएको अन्नपातमा नोक्सान भएको छ । हजारौ घरमा विजुली कटेको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रले बताए अनुसार, झेजियांग र जियांगसु को अलावा यो सुपर आँधीबेरी शानडांग प्रायद्धिपको दक्षिणी तटीय इलाकामा आइतवारसम्म पुग्नेछ । जहाँ भारी क्षती पुग्ने अनुमान गरीएको छ । साथै मुसलधारे बर्षाको पनि चेतावनी जारी गरीएको छ । एनएमसीले शुक्रवार आँधीवेरीलाई लिएर रेड अलर्ट जारी गरेको थियो । पछि यसलाई घटाएर अरेन्ज बनाइयो ।

एनएमसी का अनुसार, आँधीबेरी १५ किलोमिटर प्रतिघण्टाको रफतारले उत्तरतिर बढेसँगै कमजोर हुनेछ । शुक्रवार आँधीबेरी ताइवानको उत्तरी छोर भएर गएको थियो, जहाँ ९ जना घाइते भएका थिए । तेज हावाले हजारौ घरको विजुली प्रभावीत भएको थियो र ५०० भन्दा धेरै उडान रद्ध गर्नु परेको थियो ।

सरकारी समाचार एजेन्सि शिन्हुआको रिपोर्ट अनुसार, आँधीवेरी पुग्नुभन्दा पहिला दश लाख भन्दा धेरैलाई सुरक्षित स्थानमा पुर्र्र्याइएको थियो । यसमा शंघाईको २ लाख ५३ हजार जना समावेश छन् ।

पुर्वी चीनको हजारौ उडान रद्ध गर्नु परेको थियो । एक्लै झेजियांग प्रान्तमा २८८ उडान रद्ध भएको छ । डुङगा र रेल सेवालाई पनि हाललाई रोकिएको छ । शानडोंग प्रान्तको जिनान शहरमा २०० भन्दा धेरै ट्रेनलाई सोमवारसम्म स्थगित गरिदिइएको छ । स्थानीय प्रशासनले राहात बचाव कार्यको लागी १००० मानिस, १५० फायर फाइटिङ र १५३ डुङगालाई तैनाथ गरिएको छ । एयरपोर्टलाई जोड्ने मैग्लेव हाईस्पीड रेल सेवालाई पनि हाललाई स्थगित गरीदिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -