Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:३४:३२ बिहान
- ADVERTISEMENT -

तालीवान समूहद्वारा अफगानी सरकासँग वार्ता गर्न अस्वीकार

प्रकाशित मिति: २०७६ साउन १२, आइतबार

1655
Shares

अफगानिस्तान,  १२ साउन २०७६ । तालीवान समूहले प्रत्यक्ष रुपमा अफगान सरकारसँग वार्ता नगर्ने बताएको छ । अफगानी सरकारका वरिष्ठ मन्त्रीले आगामी दुई साताभित्र तालीवान समूहलाई वार्ता लागि पठाएको पत्र अस्वीकार गरेको तालीवान समूहका उच्च अधिकारीले जनाएका छन् ।

तालीवान समूहका राजनीतिक कार्यालय कतारका प्रवक्ता सुहाइल सहहीनले भने, “बाह्य शक्तिलाई फिर्ता पठाएमामात्र अफगानिस्तासँग वार्ता हुन्छ ।”

शनिबार अफगानिस्तानका शान्ति मामिला राज्यमन्त्री अब्दुल सलाम रहिमीले भनेका थिए, ” आगामी दुई साताभित्र तालिवान समूहसँग सिधा वार्ता गर्न १५ सदस्यीय वार्ताटोली गठन गरेको छ ।”

करिब एक वर्षअघि तालिवान वार्ता टोलीले अमेरिकासँग वार्ता शान्तिवार्ता गरेको थियो । तर, अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गरेको छ । तालीवान समूहले अफगान सरकारलाई ‘कठपुतली शासन’ को संज्ञा दिएको छ ।

केही दिनअघि काबुल पुगेका अमेरिकी प्रतिनिधि जालमेइ खालीजादले ट्विट गर्दै अर्को चरणमा ‘अन्तर- अफगान’ वार्ता हुने बताएका छन् । उनले भनेका छन्, “हाम्रो सम्झौतालाई अन्तिम रुप दिएपछि तालीवान समूह, अन्य समूहका वार्ता टोली र उच्च सरकारी अधिकारी, राजनीतिक पार्टी, नागरिक समाज र महिला प्रतिनिधिको सहभागितामा वार्ता हुन्छ ।” डन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -