Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३५:५० बिहान
- ADVERTISEMENT -

सिरियामा १० दिनको अवधिमा १०३ जनाले ज्यान गुमाए

प्रकाशित मिति: २०७६ साउन ११, शनिबार

768
Shares

सिरिया, ११ साउन २०७६ । सिरियामा १० दिनको अवधिमा १०३ जनाले ज्यान गुमाएका छन् । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा २६ बालबालिकासहित १ सय ३ जनाको मृत्यु भएको हो ।

यस्तै, तीन महिनाको अवधिमा सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट चार लाख बढी विस्थापित भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

घटनाप्रति अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण भने भएको छैन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्था प्रमुख मिशेल बेचलेटले दुःख व्यक्त गर्दै अन्तराष्ट्रिय चासो आवश्यक बताएका छ्न ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -