काठमाडाै जेष्ठ १८। प्रतिस्पर्धात्मक बजारमा लोकदोहोरी गीतहरुको पनि स्तर उन्नती भइरहेको पछिल्लो समयमा सान्दर्भिक र सामाजिक वस्तुस्थितिको उठान गरिएका रचनाहरू धमाधम बजारमा आउने क्रम जारी छ। आर्थिक कारणले परदेशिनुपर्ने नेपाली युवाहरूको वास्तविकतामा आधारित ‘नआउ मेरो भाइ’ लोक दोहोरी गीतले आर्थिक र सामाजिक विषयवस्तुको उठान गरेको छ। परदेशी सर्जक, परदेशी गायक र अभिनेता संयुत्त प्रस्तुती ‘नआउ मेरो भाइ’ भर्खरै मात्र बजारमा आएको छ। गायक सुर्य खड्का‘परदेशि गायक र रबिन लामीछानेको स्वर रहेको यस म्युजिक भिडीयोमा नायक सरोज खनाल र महेन्द्र गौतमले अभिनय गरेका छन् ।सुमधुर आवाजका धनी परदेशी गायकको उपनामले चिनिएका गायक सुर्य खड्काको आवाजले मात्र हैन भावानाले पनि राम्रो भुमिका खेलेको देखिन्छ ‘न आउ मेरो भाइ’ मा। सफल प्रस्तुती लिएर बजारमा आउने सुर्यका घडी लगायतका गितहरु सार्है नै चर्चित छन । अरु गितहरु जस्तै यो गितले पक्कै पनि दर्शक श्रोताहरुको मन जित्नेमा ढुक्क हुन सकिन्छ ।https://youtu.be/1lk-hJt9uTM
घडी पछि फेरि अर्को कालजयी गीत लियर आय रबिन र सुर्य(भिडीयोसहित)
प्रकाशित मिति: २०७५ जेठ १८, शुक्रबार
2891
Shares

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92








