Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:१८:१६ बिहान
- ADVERTISEMENT -

पाकिस्तानमा पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्री एकसाथ जेलमा

प्रकाशित मिति: २०७६ साउन ४, शनिबार

815
Shares

इस्लामाबाद, ४ साउन २०७६ । पाकिस्तानमा बिहीबार पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी गिरफ्तार भएपछि एउटा अनौठो कीर्तिमान (रेकर्ड) कायम भएको छ । देशकै इतिहासमा यस्तो पहिलो पटक भएको कि दुई जना पूर्वप्रधानमन्त्री र एक पूर्व राष्ट्रपतिलाई जेलमा कैद गरिएको छ ।

उर्दू अखबार ‘जंग’ का अनुसार पाकिस्तानको इतिहासमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुले चुनौतीको सामना गर्नु परिरहेको छ । पहिले प्रधानमन्त्री लियाकत अली खानको हत्या गरिएको थियो भने जुल्फिकार अली भुट्टोलाई फाँसीमा झुण्ड्याइएको थियो ।

त्यस्तै बेनजीर भुट्टोको गोली हानी हत्या गरिएको थियो । तर, पाकिस्तानको इतिहासमा पहिलो पटक एकै समयमा एउटै सरकारका एक पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरेर जोलमा राखिएको छ । तीनै जनामाथि सरकारले भ्रष्टाचारको आरोप लगाएको छ ।

अन्य दुई जना पूर्वप्रधानमन्त्री यूसुफ रजा गिलानी र राजा परवेज अशरफ पनि अदालत धाइरहेका छन् । उनीहरु पेशीमाथिको सुनुवाईका लागि अदालतमा हाजिर हुँदै आएका छन् ।

भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री नवाज शरीफ गत एक वर्षदेखि अल अजीजिया सम्पत्ति मामिलामा जेलमा छन् । पूर्वराष्ट्रपति आसिफ अली जरदारी गएको एक महिनादेखि धनशोधन मामिलामा जेलमा छन् । उस्तै राष्ट्रिय जवाबदेही ब्यूरोले एलएनजी ठेक्का मामिलामा पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई जेलमा हालेको छ । नवभारत टाइम्स

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -