Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०८:३४ बिहान
- ADVERTISEMENT -

Kist कलेज कमलपोखरीको शिक्षकहरुको श्रम शोषण

प्रकाशित मिति: २०७६ साउन २, बिहीबार

1336
Shares

काठमाडौं, २ साउन २०७६ । kist college of management मा कार्यरत शिक्षकहरु चरम शोषणमा परेका छ्न ।

कलेजले एउटा शैक्षिक सत्र ११ र १२ कक्षा सम्पन्न गरेर छोडेको, अन्य कलेजमा गएका शिक्षकहरु लाई प्रदान गर्नु पर्ने असार महिनाको तलब सम्म पनि भुक्तानी नगर्दा शिक्षकहरु श्रम शोषणमा परेका छ्न ।

१० भन्दा बढी शिक्षकहरुले पूरा सेसन पूरा गरेर छोडदा पनि आफुले पाउनु पर्ने तलब नपाएका गुनासो गरेका छन ।

कुरा गर्ने क्रममा कलेजका प्रिन्सिपल डम्बर सिहले Trinity मा पनि यस प्रकारको नियम नभएको बताउनु भएको छ । असार महिनाको तलब भुक्तानी नगर्दा शिक्षक मारमा पर्नुका साथै बिद्यार्थीहरुबाट भने बार्है महिनाको शुल्क उठाउने गरेका छन ।

त्यति मात्र नभएर कार्यरत शिक्षकहरुको पिरियड समेत घटाएको र पुर्ब सेसन अनुसार पाउनु पर्ने सेवा सुबिधा नपाएको बताएका छ्न । शिक्षकहरुलाई बिना कारण निकाल्ने र चरम श्रम शोषण गरेको बताएका छ्न ।

उक्त कलेज रास्ट्रपतिको ज्वाइँ उमेश थापाको हो र आफुहरु पीडित भएको OB, SRA, HG, BK, KM ले जनाएका छ्न ।

शिक्षकहरुको परिचय पत्रमा समाप्त हुने मिति असार मसान्तसम्म भएपछि र सेसन साउन महिनाबाट सुरु हुने भएकाले आफुले पाउनु पर्ने रकम जसरी पनि पाउनु पर्ने शिक्षकहरुको भनाइ छ ।

कसैलाई पनि Appointment Letter नदिएको र हाल सम्म पनि कुनै पनि शिक्षक लाई Appointment Letter दिएको छैन, त्यसैले श्रम शोषण गर्न सहज भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -