Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:२०:०७ राति
- ADVERTISEMENT -

ज्यान जोखिममा पारेको भन्दै बद्री पंगेनीविरुद्ध प्रशासनमा उजुरी

प्रकाशित मिति: २०७६ साउन १, बुधबार

1075
Shares

काठमाडौं, १ साउन २०७६ | लोकगायक बद्री पंगेनीसहित तीन जनाका कारण ज्यान जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एक जनाले सुरक्षा माग गरेका छन् । पंगेनीसहित विजय सिंह र सुवास अधिकारीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै काठमाडौं सितापाइलाका निमा दोर्ची शेर्पाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

पंगेनीसहित ३ जनाले सञ्चालन गरेको निरमाया दोहोरी साँझमा काम गरेको रकम लिन फोन गर्दा आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप शेर्पाले लगाएका छन् । शेर्पाले श्रृष्टी फर्निचरबाट झण्डै ५५ लाख रुपैयाँको लागतमा दोहोरी साँझ डेकोरेसन गरेको तीन महिना पुग्दा पनि पैसा नदिएर उल्टै ज्यान मार्ने धम्की दिएको उजुरीले लेखेका छन् ।

तर गायत पंगेनीले भने आफूलाई जानकारी नै नभएको बताएका छन् । उनले भने, ‘म दोहोरी साँझमा कहिले काँही मात्र जान्छु । तर विजय र सुवासले त्यहाँको व्यवस्थापन गर्छन । मैले धम्की दिएको पनि छैन । गलत तरिकाले मेरो विरुद्ध आरोप लगाउने काम भयो । यो गलत भयो । मैले उजुरी कर्तालाई पनि फोन गरेको उसले पनि तपाई पनि हुनुहुन्छ भन्ने थाहा पाएर गरेको हुँ भनेको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -