Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:३५ बिहान
- ADVERTISEMENT -

देशभर भारी वर्षा : तिन दिन देशभर अति भारी वर्षा

प्रकाशित मिति: २०७६ असार २५, बुधबार

2002
Shares

काठमाण्डौँ, २५ असार २०७६ । आज देशभर भारी वर्षा भईरहेको छ । मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेको हुनाले २,३ दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुने केहि स्थानहरुमा भारी वर्षा हुने र एक दुइ स्थानहरुमा अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।

तिन दिनको मौसम पुर्वानुमान:

असार २५ गते (बुधवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी  वर्षाको सम्भावना छ ।

असार २६  गते (बिहिबार )

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण  बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि  स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी  वर्षाको सम्भावना छ ।

 असार २७   गते (शुक्रबार )

दिउँसो: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका  केहि  स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै  एक दुई  स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका  केहि  स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै  एक दुई  स्थानहरुमा भारि वर्षाको संभावना छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -