Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०१:१५ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्नुहुदै

प्रकाशित मिति: २०७६ असार २३, सोमबार

1132
Shares

काठमाडौं, २३ असार २०७६ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्नुहुने भएको छ । उहाले आइतवार राजधानीमा टिकोटालो समेत गर्नुभएको छ ।

६२ वर्षीय कार्कीका यसअघिका दुई श्रीमतिको निधन भएपछि उहाले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । यद्यपि बधुको नाम भने खुलाउन मानेनन् । दिनभरी पार्टीको कार्यक्रममा व्यस्त रहनु भएका कार्कीले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गर्नुभएको थियो ।

टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र बोलाएपनि फोटो सार्वजनिक भएपछि विवाहको रहस्य खुलेको थियो । पारिवारिक स्रोतले विवाहको मिति पनि सार्वजनिक गर्न मानेन् । गोप्यरुपमा विवाह गर्ने तयारी रहेकाले मिति सार्वजनिक नगरिएको बताइएको छ ।

कार्कीले पहिलो बिहे पछाइँ परिवारकी छोरीसँग र दोस्रो बिहे राणा परिवारकी छोरीसँग गर्नुभएको थियो । दोस्रो श्रीमती आवु राणाको क्यान्सरको कारण करिब २ वर्षअघि निधन भएको थियो ।

हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् । भोजपुरको देउराली स्थायी ठेगाना भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आउनु भएको छ । विगतमा अर्थ र जलस्रोत मन्त्री बन्नु भएका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद हुनुहुन्थ्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -