Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:५८ बिहान
- ADVERTISEMENT -

त्रिवि अनियमितता, : ‘कापी बुझाएपछि अंक थप्न लगाए’

प्रकाशित मिति: २०७६ असार १९, बिहीबार

905
Shares

काठमाडौँ, १९ असार २०७६ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरू नै उत्तरपुस्तिका परीक्षणको अनियमिततामा प्रत्यक्ष संलग्न रहेको भेटिएको छ ।

संलग्नता देखिएपछि आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र सदस्यसचिवको भूमिकामा रहने प्रशासनिक प्रमुख परशुराम कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

‘मैले कापी काटेर बुझाइसकेपछि फेरि त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका कर्मचारी र पदाधिकारीले बोलाई थप्न लगाए,’ प्राध्यापक गोविन्दप्रसाद ढकालले अख्तियारमा बयानका क्रममा भनेका छन्, ‘सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्यसचिव परशुराम कोइराला र बच्चु भन्ने कर्मचारीले यसो गर्न लगाएका हुन् ।’

उनले कापी बुझाएपछि फेरि प्राप्तांक परिवर्तन गर्न लगाएको उल्लेख गर्दै भनेका छन्, ‘यी पार्टीका मानिस र यी विद्यार्थी युनियनका मानिस भएकाले नगरी हुँदैन भन्दै पछि नम्बर थप्न लगाएका हुन् ।’ उनले थपेको अंक आफ्नो विवेकको नभएको स्विकारेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा  सुदीप कैनी र कृष्ण ज्ञवालीले लेखेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -