Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:१७ बिहान
- ADVERTISEMENT -

काठमाडौं बार एशोसियसनको काठमाडौं शाखामा : काङ्ग्रेस निकट उमेद्वारहरु विजयी

प्रकाशित मिति: २०७६ असार १५, आइतबार

1276
Shares

काठमाडौं, १५ असार २०७६ । नेपाल बार एशोसियसनको काठमाडौं शाखामा लोकतन्त्रवादी कानुन व्यवसायीहरु भारी मतान्तरले विजयी भएका छन्। नेकपा निकट उमेद्वारहरुलाई करिव १० गुणा मतले पराजित गर्दै कांग्रेस निकट लोकतन्त्रवादी उमेद्वारहरु विजयी भएका हुन्।

काठमाडौं बारमा लोकतन्त्रवादी कानुन व्यवसायीहरुको संस्था डीएलएबाट उमेद्वार भएका जगदिश घिमिरेले १००३ मत ल्याउँदा उनका प्रत्यासी कुमार प्रसाद आचार्यले ११० मत ल्याएका हुन्। अध्यक्षसँगै अन्य पदमा पनि डीएलएबाट उमेद्वार भएकाहरु भारी मतले निर्वाचित भएका छन भने ३ जना यसअघी सर्वसम्मत चुनिए।

उपाध्यक्षमा सुवोध बाबु चिलवाल निर्वाचित हुँदा सचिवमा दमन बहादुर चन्द निर्वाचित भए। दुवै डीएलएबाट उमेद्वार थिए।

सहसचिव लक्ष्मी सापकोटा निर्विरोध भइन भने कोषाध्यक्षमा विश्वास आचार्य विजयी भए।

महिला सदस्यमा अन्जना अर्याल र प्रमिला कायस्थ निर्विरोध भएका थिए। त्यसैगरि खुल्ला सदस्यमा अन्जन धिताल, दिवाकर राज पाण्डे, ज्ञानेन्द्र प्रसाद दाहाल, राज कुमार अधिकारी, जय बहादुर भुजेल, बीनु श्रेष्ठ , विश्वरमण सिंह, बिष्णु प्रसाद ढकाल, विरेन्द्र पाठक, वासुदेव रिजाल, डा शिव कुमार यादव, दिपेन्द्र अधिकारी निर्वाचित भए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -