Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३३:३७ दिउँसो
- ADVERTISEMENT -

स्कुटरलाई वचाउने क्रममा खैरहनी नगरपालिकाको गाडी दुर्घटना / ७ जना कर्मचारी घाईते

प्रकाशित मिति: २०७६ असार ४, बुधबार

1000
Shares

भरतपुर, ४ असार २०७६ । खैरहनी नगरपालिकाको गाडी चितवनको रत्ननगरमा बुधवार दुर्घटनामा परेको छ । दुर्घटनामा नगर शिक्षा अधिकारी महेन्द्र पौडेलसहित ७ जना कर्मचारी घाईते भएका छन् ।

भरतपुरबाट कार्यालय तर्फ आउँदै गरेको बा १७ च ६७९७ नम्वरको नगरपालिकाको गाडीले स्कुटरलाई वचाउने क्रममा विपरित दिशाबाट जाँदै गरेको ना ३ ख १८६३ नम्वरको मिनीवसले नगरपालिकाको गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा नगर शिक्षा अधिकारी पौडेल,कृषि शाखा प्रमुख श्रीकान्त घिमिरे,स्वास्थ्य शाखा संयोजक माया पाण्डे, लेखापाल केशव वराल,महिला तथा वालवालिका शाखाकी विमला रानाभाट,अनिता पन्त र चालक सुदामा चौधरी सवार थिए ।

घाईतेहरुको  चितवन मेडिकल कलेजमा उपचार भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । घाईतेहरुको अवस्था सामान्य रहेको वताईएको छ । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीसहितको टोलीले दुर्घटनामा घाईते भएकाहरुलाई अस्पतालमा भेट गरी स्वास्थ्य अवस्था वुझि स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटनामा नगरपालिकाको गाडीमा पुर्ण क्षती भएको छ । यसअघि पनि खैरहनी नगरपालिकाको गाडी रत्ननगरकै शान्तिचोक नजिकै दुर्घटना हुँदा २ जना वडाध्यक्षहरुको ज्यान गएको थियो ।

२०७४ साल माघ ६ गते भएको सो दुर्घटनामा खैरहनी ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नम्वर ५ का वडाध्यक्ष विश्वविजय वस्नेतको ज्यान गएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -