Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:२४ बिहान
- ADVERTISEMENT -

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपति पदको निर्वाचनको लागि आफ्नो दोस्रो कार्यकालको अभियान

प्रकाशित मिति: २०७६ असार ४, बुधबार

833
Shares

वाशिङटन, ४ असार २०७६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपति पदको निर्वाचनको लागि आफ्नो दोस्रो कार्यकालको अभियान मंगलबार राति फ्लोरिडामा एक र्‍यालीको आयोजना गरी औपचारिक रुपमा शुरु गरेका छन् ।

उनले दोस्रो कार्यकालको अभियान अन्तर्गत आगामी साता अमेरिकामा रहेका अवैध आप्रवासीलाई हटाउने कार्यको पनि शुरुवात गर्ने जनाएका छन् । उनले दोस्रो कार्यकालको चुनावी अभियान हजारौं समर्थकहरुको बीचमा शुरु गरेका थिए ।

प्रारम्भिक रुपमा गरिएका सर्वेक्षणले ट्रम्पलाई डेमोक्रेटिक पार्टीका केही उमेदवारभन्दा थोरै पछाडि रहेको देखाएको छ । उनले मंगलबार अभियान सुरु गर्नुअघिको ट्विटमा कागजात नभएका आप्रवासीलाई उनीहरु जसरी आएका थिए त्यसैगरी फिर्ता पठाइने जनाएका थिए ।

अध्यागमन अधिकारीले भने आफूहरुलाई राष्ट्रपतिको योजनाबारेमा जानकारी नभएको जनाएका छन् ।

ट्रम्पको दोस्रो कार्यकालको अभियान शुरुवात कार्यक्रममा पत्नी मेलाइनिया, छोरा डन, उपराष्ट्रपति माइक पेन्स, उनकी पत्नी करेन लगायतको सहभागिता रहेको थियो ।

उनले सो अभियानका क्रममा सन् २०१६ मा डेमोक्रेटिक पार्टीका तर्फबाट प्रतिस्पर्धी हिलारी क्लिन्टनको आलोचना समेत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -