Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:२३:२१ बिहान
- ADVERTISEMENT -

अमेरिकाले इरानसँग तनाव बढ्दै गएपछि खाडी क्षेत्रमा थप एक हजार सेना पठाउने

प्रकाशित मिति: २०७६ असार ३, मंगलबार

1101
Shares

वाशिङटन, ३ असार २०७६ । अमेरिकाले इरानसँग तनाव बढ्दै गएपछि खाडी क्षेत्रमा थप एक हजार सेना पठाउने भएको छ । कार्यवाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक शनाहनले इरानको पछिल्लो व्यवहारका कारण अमेरिकी सेना थप्न लागिएको सोमबार अबेर जनाएका छन् ।

ओमानको खाडीमा गएको बिहीबार दुईवटा तेल ट्यांकरमाथि आक्रमण भएको घटनालाई लिएर अमेरिका र इरानबीच अहिले भनाभनको अवस्था रहेको छ ।

अघिल्लो महिनापनि चारवटा जहाजमा युनाइटेड अरब इमिरेट्सको बन्दरगाहमा आक्रमण भएपछि अमेरिका र इरानबीच तनाव उत्पन्न भएको थियो ।

पछिल्लो विवादपछि इरानले सोमबार मात्रै आफू सन् २०१५मा भएको आणविक लक्ष्य सम्बन्धी सहमति पालना गर्न बाध्य नरहेको चेतावनी दिएको बीबीसीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -