६ जेठ, काठमाडौं । केहि दिनदेखी लगातार नेपाली रुपैया कमजोर हुने क्रम अहिले पनि रोकिएको छैन । भारतीय रुपैया निरन्तर कमजोर भएपछि नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग अवमूल्यन भएको हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले स्थानीय बजार र डलरको मूल्यबीच सिधा सम्बन्ध भने हुँदैन । तर, भारतीय अर्थतन्त्र कमजोर भएपछि डलरको दाँजोमा भारतीय रुपैया कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । नेपाल राष्ट्र बैंकले अाइतबार १ डलर बराबर १ सय ८ रुपैया ५२ पैसा तोकेको छ । डलरसंग रुपैयाँ कमजोर हुे क्रम लगातार भइरहेको देखिन्छ । वैशाखयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । । भारतीय संचार माध्यमका अनुसार भारतको अर्थतन्त्र कमजोर भएको छ । जसका कारण भारुको अवमूल्यन हुन थालेपछि नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
भारतीय अर्थतन्त्र कमजोर भएपछि नेपाली रुपैयाँ डलरसँग कमजोर
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92











