Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:४९:०६ बिहान
- ADVERTISEMENT -

विदेशिएका अधिकांश चिनियाँ विद्यार्थी आफ्नै देश फर्कन थाले

प्रकाशित मिति: २०७६ जेठ १९, आइतबार

1108
Shares

एजेन्सी, १९ जेठ २०७६ । विगतको तुलनामा अहिले अत्याधिक सङ्ख्यामा चिनियाँहरु विदेश गइरहेका छन् । कोही भ्रमणका लागि त कोही पढाइ पूरा गर्न वा व्यवसायिक कारणले पनि चिनियाँहरु विदेश पुगिरहेका छन् ।

यस्तोमा चीन छाड्ने नागरिकहरुको सङ्ख्या २००७ भन्दा तीन गुनाले वृद्धि भएको द इकोनोमिस्टले जनाएको छ ।

त्यसैगरी चिनियाँ विद्यार्थीहरु पनि धेरै ठूलो सङ्ख्यामा विदेश गइरहेको पाइन्छ । तरपनि अधिकांश विद्यार्थीहरु शिक्षा पूरा गरेर घरै फर्कन थालेको हालै गरिएको सर्वेक्षणले देखाएको हो । सामान्य अवस्थामा शिक्षा पूरा गर्न विदेश गएका विद्यार्थीहरु त्यहीँ काम गर्न रुचाउने गरेको पाइन्छ । तर चीनमा विदेशिएका विद्यार्थी स्वदेश फर्कनुका पछाडि ऐतिहासिक घटना पनि जोडिएको छ ।

यसमा पनि सयौँ करोड पर्यटकहरु पश्चिमी देशको भ्रमण गरिरहेका छन् । पश्चिममा रोजगारीको अवसरले पनि धेरैलाई आकर्षित गर्ने गरेको बताइन्छ । जस्तै इटलीको प्रमुख फ्याशन उद्योग प्राटो शहरलाई चिनियाँ उद्योग र कामदारको घर मानिन्छ । त्यस्तै अफ्रिकामा पनि चिनियाँ उद्योग तिव्र गतिमा फस्टाइरहेको छ । २०१० देखि १५ सम्ममा त्यहाँ चिनियाँ लगानी तीन गुनाले वृद्धि भएको हो ।

किनकि पछिल्लो समय देखिएको यो ट्रेन्ड पहिलोपटकको होइन । वास्तवमा  रिपब्लिक अफ चाइनाका संस्थापक तथा पिता मानिने सन यात सेनले सन् १९११ मा शाही शासनविरुद्ध क्रान्तिका लागि उत्रिएको बेला उनले अमेरिकामा शिक्षा लिएको खुलासा भएको थियो । त्यो समय उनलाई ‘अमेरिकन चाइना म्यान’ अर्थात अमेरिकाका चिनियाँ भनि व्याख्या गरिएको थियो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -