Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
४:१४:५७ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीको हंगामा, प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित

प्रकाशित मिति: २०८३ जेठ १८, सोमबार

80
Shares

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि आइतबार (वा बार) को प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।

बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको भनाइप्रति कडा आपत्ति जनाउँदै रोष्ट्रम घेराउ गरेका थिए । उनीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट तत्काल हटाउनुपर्ने र आत्मआलोचनासहित माफी माग्नुपर्ने माग राखेका छन् ।

सदनमा विपक्षीको अवरोध र नाराबाजी जारी रहेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -