Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०४:५० बिहान
- ADVERTISEMENT -

आज ललितपुरमा प्रथम कोरियाली परिकार प्रतियोगिता आयोजना

प्रकाशित मिति: २०७६ जेठ १७, शुक्रबार

729
Shares

ललितपुर, १७ जेठ २०७६ । नेपाल स्थित गणतन्त्र कोरियाली दूतावासले कोरियाली परिकार बनाउने प्रतियोगीता आयोजना गर्ने भएको छ ।

आज शुक्रबार मे ३१ अर्थात शुक्रबार दिउँसो ३ बजेबाट बेलुकी ७ बजेसम्म होटल हिमालय, लतितपुरमा प्रथम कोरियाली परिकार बनाउने प्रतियोगिताको आयोजना गर्न लागिएको दूतावासले जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम चरणबाट छनौट भएका ९ जना व्यक्तिले कोरियाली परिकार मध्ये बढि रुचाईने सखरखण्ड तथा अन्य हरियो तरकारी मिसाएर बनाईने नूडल एक घण्टा भित्र तयार गर्नु पर्ने निगम रहेको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने व्यक्तिलाई क्रमशः ५० हजार , ३० हजार, र २० हजार को पुरस्कार राषी वितरण गर्ने कार्यक्रम रहेको दूतवासका सल्लाहाकार शिवप्रसाद पोखरेलले बताउनु भयो ।

प्रतियोगीतामा ९ जना प्रतियोगी सहभागीहुने छन् । नेपालका विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा आवद्ध व्यावसायीक कुकले कोरियाली परिकार बनाउन छन् । जसकारण सो प्रतियोगिता निकै प्रतिस्पर्धात्मक हुने सम्भावना देखिएको छ ।

प्रतियोगीतामा गत शनिवार के–पप फेष्टिवल नेपालमा छनोट भएका प्रथम,द्धितीय,तृतीय विजेताले समूहले संगीत र नृत्य प्रस्तुत गर्ने छन् । प्रतियोगीमा सहधागीलाई कोरियाली खानाको स्वाद र सांगितिक मनोरञ्जन दुबैको अनुभव गराउने अवसर प्राप्त हुँने राजदूतावासको योजना रहेको छ ।

यस कार्यक्रमको माध्यमबाट कोरियाली परिकार र कोरियाली संस्कृती लाई नेपालमा परिचित गराउंदै दुई देशका जनता बीच स्थापित सम्वन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने उद्धेश्य दूतावासको रहेको छ ।

साथै दुतवासले दुई देशका नागरिले आपसमा एक अर्कालाई बुझ्ने, दुई देशको आवत जावतमा सकरात्मक सम्वन्ध विस्तार हुने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -