Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:००:३८ दिउँसो
- ADVERTISEMENT -

पर्यटक उद्धारको नक्कली कागजात बनाएर करोडौँ ठगी, रास्वपा नेता मुक्ति पाण्डे लगाएत अन्य ५सञ्चालक पक्राउ !

प्रकाशित मिति: २०८२ माघ ११, आइतबार

181
Shares

काठमाडौं । पर्यटकको फेक रेस्क्यू कागजात बनाएर ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आज पत्रकार सम्मेलन गरी फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक रास्वपा गोरखाका नेता मुक्ति पाण्डे र सुभास केसी रहेका छन् ।

सीआईबीका प्रमुख एआईजी मनोज केसीअनुसार तीन वटा कम्पनीमार्फत फेक रेस्क्यू गर्ने गरेको अनुसन्धानबाट खुलेको हो ।

माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको केसीले बताए । उनका अनुसार उक्त कम्पनीले १० करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।

नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको र उनीहरूले ८२ लाख डलर माग दाबी गरेको सीआईबीले जनाएको छ ।

एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको फेक रेस्क्यु गरेको र उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको उनको भनाइ छ ।

उनीहरुले अधिकांश लुक्लाबाट फेक रेस्क्यु गरेको केसीले बताए । सीआईबीले २ हजार भन्दा बढी रेस्क्युको अनुसन्धान गरेको थियो ।

Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -