रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालय पुगेका छन् । उनी वनस्थलीस्थि पार्टी कार्यालय पुग्दा हजाराैँ समर्थकहरू भेला भएका छन् ।
उनीहरू बाघ आयो भन्दै नाराबाजी गरिरहेका छन् । सहकारी ठगी मुद्दा खेपिरहेका रवि हालै थुनामुक्त भएका थिए । थुनामुक्त भएपछि उनी आज पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् ।
उनको मुद्दा भने विचाराधीन नै छ ।








































