Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३८:४० दिउँसो
- ADVERTISEMENT -

कार दुर्घटनामा परिन् नोरा फतेही, टाउकोमा चोट

प्रकाशित मिति: २०८२ पुस ६, आइतबार

113
Shares

बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेही शनिबार दिउँसो  भयानक कार दुर्घटनामा परेकी छन् । दुर्घटनाका कारण उनको टाउकोमा चोट लागेको छ । तर, चोटका बाबजुद पनि उनले शनिबार साँझ एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएकी छिन् ।

नोरा ‘सनबर्न फेस्टिभल’मा डेभिड गुएटाको कन्सर्टमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । तीव्र गतिमा कार चलाइरहेका एक मदिराले लठ्ठ व्यक्तिले नोराको कारलाई जोडले ठक्कर दिएका थिए ।

नोराले एक भिडियो जारी गर्दै यो घटना दिउँसो ३ बजे भएको जानकारी दिएकी छिन् । ती चालकले नोराको कारलाई मात्र नभई अन्य धेरै मानिसहरूलाई पनि ठक्कर दिएका थिए, जसका कारण केही व्यक्तिहरू घाइते भएका छन् ।

ठक्करका कारण नोराको टाउकोमा चोट लागेपछि उनलाई तुरुन्तै नजिकैको अस्पताल लगिएको थियो । अस्पतालमा उनको सिटी स्क्यान गर्दा गम्भीर आन्तरिक चोट नदेखिएको चिकित्सकहरूले बताएका थिए । चिकित्सकको सल्लाह र अनुमतिपछि नोरा शनिबार राति ‘सनबर्न २०२५’ मा प्रस्तुति दिन पुगेकी थिइन् ।

नोरा फतेहीको तर्फबाट उक्त चालकविरुद्ध उजुरी दर्ता गरिएको छ र प्रहरीले ती व्यक्तिलाई हिरासतमा लिइसकेको छ । दुर्घटनाको खबर सार्वजनिक भए लगत्तै नोराले सनबर्नमा दिएको प्रस्तुतिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । दुर्घटनाको पीडाका बाबजुद उनले पूर्ण ऊर्जाका साथ स्टेजमा प्रस्तुति दिएको भन्दै फ्यानहरूले उनको प्रशंसा गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -