बाग्लुङ खौलारस्थित दाहा खोलामा शव भेटिएको छ । पहिचान खुल्न नसकेको पुरुषको शव भेटिएको हो ।
खोलामा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको त्यहाँबाट जानकारी दिए ।
प्रकाशित मिति: २०८२ मंसिर ९, मंगलबार