Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१९:३१ दिउँसो
- ADVERTISEMENT -

जेनजी आन्दोलनका घाइतेलाई वर्गीकरणका लागि आउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

प्रकाशित मिति: २०८२ मंसिर ८, सोमबार

67
Shares

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जेनजी आन्दोलनका घाइतेहरूलाई वर्गीकरणका लागि प्रशासनमा आउन आग्रह गरेको छ ।

प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै वर्गीकरणका लागि यही मंसिर १२ गते मध्यान्ह १२ बजे जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सभाहलमा आफैं उपस्थित हुन आग्रह गरेको हो ।

‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिबाट जेनजी घाइतेहरूको वर्गीकरण कार्य प्रारम्भ भएको र घाइतेहरू मध्ये अधिकांशको वर्गीकरण भइसकेको छ । यद्यपि उक्त दिन विविध कारणले वर्गीकरणको लागि उपस्थित हुन नसकी छुट भएका घाइतेहरूको वर्गीकरण कार्यका लागि मिति २०८२/०८/१२ गते दिनको १२ बजे जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सभाहलमा स्वयम् उपस्थित हुनुहुन यसै सूचनाबाट सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ ।

आवतजावत तथा हिँडडुलमा कठिनाइ हुनेहरूका लागि प्रशासनले एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । त्यसका लागि ९८५१३३८३२२ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

यस्तै, हालसम्म अस्पतालमा उपचाररत घाइतेहरूको हकमा वर्गीकरण समिति नै अस्पतालमा पुगेर वर्गीकरण गरिने जारी सूचनामा भनिएको छ ।

null

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -