Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३१:५१ बिहान
- ADVERTISEMENT -

सटडाउनका कारण अमेरिकामा १,४०० भन्दा बढी उडान रद्द, ६ हजार बढी डिले

प्रकाशित मिति: २०८२ कात्तिक २३, आइतबार

128
Shares

अमेरिका बन्दका कारण एयरलाइन्सहरूलाई ट्राफिक कम गर्न निर्देशन दिइएको थियो । यसपछि, शनिबार अमेरिकामा १,४०० भन्दा बढी उडानहरू रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

फ्लाइट ट्र्याकर फ्लाइटअवेयरका अनुसार, रद्दका साथै लगभग ६ हजार उडानहरू पनि डिले भएका छन् । यो संख्या शुक्रबार डिले भएका ७ हजार उडानहरूभन्दा कम हो।

संघीय उड्डयन प्रशासन (एफएए)ले यसैसाता हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिना काम गर्ने कारणले  ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १० प्रतिशतले घटाउने घोषणा गरेको थियो ।

नियन्त्रकको अभावले उडानहरूलाई उल्लेखनीय रूपमा असर गरेको छ। हवाई ट्राफिक नियन्त्रकहरूले या त बिरामी बिदा लिइरहेका छन् वा अन्यत्र काम गरिरहेका छन् ।

अमेरिकी संसदको हाउस अफ कंग्रेसमा रिपब्लिकन र डेमोक्र्याटहरू अझै पनि यस मुद्दामा सहमतिमा पुग्न असमर्थ छन् र यस वर्षको अक्टोबर १ मा शुरू भएको सटडाउन जारी छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -