नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारका लागि डाकिएको बैठक स्थगित भएको छ।
बैठक १८ गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसअघि शुक्रबार पनि कांग्रेस बैठक स्थगित भएको थियो।
प्रकाशित मिति: २०८२ कात्तिक १६, आइतबार