Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:२६ दिउँसो
- ADVERTISEMENT -

जेनजी आन्दोलन समर्थक कर्मचारीहरूको माग- वर्ष दिनयताका सरुवाको छानविन होस्

प्रकाशित मिति: २०८२ असोज २४, शुक्रबार

133
Shares

जेनजी आन्दोलनका समर्थक कर्मचारीहरूले एक वर्षयता भएका सरुवाको छानविन गर्न माग गरेका छन् । विगत एक वर्षमा भएका सरुवाहरूको छानविन गर्न कार्यदल बनाउनुपर्ने माग गरेका हुन् ।

जेनजी आन्दोलनका समर्थनमा रहेका कर्मचारीका तर्फबाट गणेश घिमिरेको नेतृत्वमा संघीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदैछन् । उनीहरूले साढे १ बजे मन्त्रालयमा ज्ञापनपत्र बुझाउन लागेको घिमिरेले शिलापत्रलाई जानकारी दिए । घिमिरेका अनुसार, पहिलो चरणमा विगत एक वर्षमा भएको सरुवाको छानविन गर्नुपर्नेछ ।

सरुवामा आर्थिक लेनदेन र स्वार्थसहित भएको भन्दै घिमिरे पहिलो चरणमा एक वर्षको अनुसन्धान गर्न माग गरिएको हो । त्यसो गर्दा सरुवामा लेनदेन गर्नेहरूलाई कारबाही गर्न सजिलो हुने पनि घिमिरेको भनाइ छ । जेनजी आन्दोलनको समर्थनमा रहेको कर्मचारीको टोलीले मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृहसचिव गोकणप्रसाद दुवाडी र संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयको राजीनामा पनि मागेका थिए । उनीहरूले भेला आयोजना गरी आन्दोलनको तयारी पनि गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -