Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२४:१५ बिहान
- ADVERTISEMENT -

विश्वकै सबैभन्दा अग्लो पुलमा ९६ ट्रक राखेर भारवहन परीक्षण

प्रकाशित मिति: २०८२ भदौ १२, बिहीबार

189
Shares

चीनको बिपान नदीमाथि बनेको विश्वको सबैभन्दा अग्लो पुलको भारवहन परीक्षण गरिएको छ । चीनको गुइझोउ प्रान्तमा बनाइएको हुआजियाङ ग्रान्ड क्यान्यन पुलको उद्घाटन अघि अन्तिम स्ट्रेस परीक्षण गरिएको हो ।

चाइना डेलीका अनुसार पुलमा ५ दिन (अगस्ट २१–२५) सम्म कडा स्थिर लोड परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कुल ३ हजार ३६० मेट्रिकटन तौल भएका ९६ वटा भारी ट्रकहरू पुलमा राखिएको थियो ।

४०० भन्दा बढी सेन्सरहरूले पुलको मुख्य फैलावट टावर, केबल र सस्पेन्डरहरूमा हुने सानोभन्दा सानो हलचलको पनि निगरानी गरेका थिए ।

बिपान नदीमाथि ६२५ मिटर उचाइमा निर्माण गरिएको यो पुल विश्वको सबैभन्दा अग्लो र पहाडी क्षेत्रमा सबैभन्दा लामो दुरीमा फैलिएको यो पुलको कुल लम्बाइ २ हजार ९०० मिटर छ । 

यो पुल आगामी सेप्टेम्बरदेखि सञ्चालनमा आउनेछ । यस पुलले लिउझी र अनलोङ बीचको यात्रा समयलाई २ घण्टाबाट घटाएर २ मिनेटमा झार्नेछ ।

facebook sharing button
twitter sharing button
sharethis sharing button

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -