Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:११:३३ दिउँसो
- ADVERTISEMENT -

अनाहत नेपालसहितको साझेदारीमा सम्पन्न फुटसल प्रतियोगिता, सामुदायिक सेवा केन्द्र ठमेल च्याम्पियन

प्रकाशित मिति: २०८२ साउन ३१, शनिबार

278
Shares

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा “आन्तरिक बाल यौन बेचबिखन विरुद्ध हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजित फुटसल प्रतियोगिता हिजो लैनचौर फुटसल ग्राउण्डमा सम्पन्न भएको छ।

समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र १६, १७ र २६ ठमेलको आयोजनामा र अनाहत नेपालको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा सामुदायिक सेवा केन्द्र ठमेलको पदाधिकारी टोली प्रथम, सामुदायिक प्रहरी टोली दोस्रो भएका छन्।

फाइनल खेलमा सामुदायिक सेवा केन्द्र ठमेलको पदाधिकारी टोली र सामुदायिक प्रहरी टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा सामुदायिक सेवा केन्द्र ठमेल पदाधिकारी टोलीले ३–२ को जित हात पार्दै उपाधि जित्न सफल भयो।

विजयी टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा प्रहरी बृत्त लैनचौरका प्रमुख प्र।ना।उ श्री जागेश्वर भण्डारी, पूर्व राष्ट्रिय फुटबल टिमका क्याप्टेन श्री बिराज महर्जन, सामुदायिक सेवा केन्द्र ठमेलका अध्यक्ष श्री रामबहादुर रम्बा रजक लगायतको विशेष उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको हो।

PHOTO GALLERY:

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -