Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५२:०३ बिहान
- ADVERTISEMENT -

पुटिन १० वर्षपछि अमेरिका जाँदै, ट्रम्पसँगको बैठकमा युक्रेन संकट मुख्य एजेण्डा

प्रकाशित मिति: २०८२ साउन २७, मंगलबार

161
Shares

आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुँदैछ। पुटिन १० वर्षपछि अमेरिका जाँदैछन् । सन् २०१५ पछि रुसी राष्ट्रपतिको यो पहिलो अमेरिका भ्रमण हो।

रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले ऐतिहासिक रूपमा रुसको अधीनमा रहेको अलास्कालाई बैठकको स्थान बनाउनु उपयुक्त रहेको बताएका छन्। अलास्काका राज्य प्रमुख माइक डनलीभीले पनि राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा यस क्षेत्रको महत्वलाई ध्यानमा राख्दै यस्तो अन्तर्राष्ट्रिय बैठक आयोजना गर्नु उचित रहेको धारणा व्यक्त गरे।

बैठकको मुख्य एजेण्डा युक्रेन संकटको दिगो र स्थायी समाधान खोज्नु हुने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले केही भूभाग साटासाटको सम्भावनाबारे संकेत गरेका छन् भने रुसका विदेशमन्त्रीले युद्ध अन्त्यका लागि दुवै पक्षबीच समझदारी आवश्यक रहेको बताएका छन्।

यसबाहेक, प्राकृतिक स्रोतले धनी अलास्का र आर्कटिक क्षेत्रमा वातावरण संरक्षण, पूर्वाधार र ऊर्जा विकास मा दुई देशबीच सहकार्यको अवसरबारे पनि छलफल हुने रुसी लगानी प्रमुख किरिल दिमित्रिएवले जानकारी दिएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीको बैठकमा सहभागिताको सम्भावना अझै अनिश्चित छ। राष्ट्रपति ट्रम्पले पुटिनसँगको भेटका लागि उनको उपस्थिति आवश्यक नरहेको बताएका छन्। यद्यपि, राष्ट्रपति जेलेन्स्कीले भने कुनै पनि शान्ति सम्झौतामा युक्रेनको पूर्ण सहभागिता नभएसम्म गरिने निर्णयहरू बाधक हुने स्पष्ट रूपमा बताएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -