Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:५८ दिउँसो
- ADVERTISEMENT -

आज विहानैबाट उपत्यका लगायत विभिन्न स्थानमा शंकास्पद बस्तु फेला, सेनाबाट निष्क्रिय

प्रकाशित मिति: २०७६ जेठ १३, सोमबार

792
Shares

काठमाडौं, १३ जेठ । आज विहानैबाट उपत्यका लगायत विभिन्न स्थानमा फेला परेको शंकास्पद बस्तु प्रहरी निष्क्रिय पारेको छ ।

भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक आज बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्क्रीय पारेको छ । आज बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।

मोरङको सुन्दरहरैंचा ७ ढडियास्थित पूर्व–पश्चिम राजमार्गनजिक तारले बेरिएको प्रेसर कुकर भेटिएको छ । राजमार्ग छेउ बिजुलीको खम्बा नजिकै रातो तारले कुकरलाई बेरेर राखीएको विष्फोटक पदार्थ सेनाको डिस्पोजलले टोलीले शंकास्पद बस्तु निष्क्रिय पारेको छ । त्यसैगरी प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका प्रवेश गर्ने ढाट चोकमा पनि शंकास्पद वस्तु भेटिएको छ । दमौली–तनहु“मा दुई ठाउ“मा शंकास्पद बस्तु आज बिहान फेला परेको छ ।

पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्या“स नगरपालिकको मुसीखोलामा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोजल पारिएको छ । बैतडी–दोगडाकेदार गाउ“पालिकामा आज बिहानै शंकास्पद वस्तु फेला परेको छ । दोगडाकेदार– ३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा शंकास्पद वस्तु डिस्पोज गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

यसैगरी, रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । अर्घाखा“चीको सन्धिखर्कस्थित अर्घाखा“ची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् । कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेको थियो ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विस्फोटक पदार्थ निस्क्रिय पारेको छ । नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।

मकवानपुरको चौकी टोल र खानीगाउ“मा दुई ट्रकमा आगजनी भएको छ । हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रक र हेटौंडातर्फ आउ“दै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -