Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:०७ दिउँसो
- ADVERTISEMENT -

जापानमा सुनामीका कारण करिब २० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान भिनियाे

प्रकाशित मिति: २०८२ साउन १४, बुधबार

180
Shares

रुसमा आएको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको कारण जापानले करिब २० मानिसहरूलाई आफ्नो घर छोड्न भनेको छ ।

यीमध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइदोका हुन् । स्थानीय मिडियामा देखाईएकाे फुटेजमा यी मानिसहरू छतमा भेला भएको देखिएको थियो । केही मानिस टोकियोको दक्षिणमा रहेको चिबाको समुद्र तटमा अवस्थित एक अब्जर्भेटरीमा पनि भेला भएका छन् ।

अधिकारीहरूले मानिसहरूलाई जापानको उत्तरी तटीय क्षेत्र खाली गर्न र कुनै अग्लो स्थानमा सर्न अपिल गरेका छन् । जापानको प्रशान्त तटमा दर्जनौँ सुनामी छालहरू आइपुगेका छन् ।

उत्तरमा होक्काइदोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म प्रशान्त तटमा खाली गर्ने चेतावनी जारी गरिएको छ । मौसम विज्ञान एजेन्सीले सुनामी छालहरू ३ मिटरसम्म अग्लो हुन सक्ने बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -