Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:००:५१ बिहान
- ADVERTISEMENT -

पेरुमा ८ रेक्टर स्केलको भुकम्प ; ब्राजील, कोलंबिया र एक्वाडोरसम्म झट्का महसुश

प्रकाशित मिति: २०७६ जेठ १२, आइतबार

1194
Shares

पेरु, १२ जेठ २०७६ । दक्षिण अमेरिकाको पेरुमा भुकम्पको झट्का महसुस गरिएको छ । युनाइटेड स्टेस्ट जियोलोजिकल सर्वेका अनुसार, भुकम्पको तिब्रता ८ रेक्टर स्केल मापन गरीएको छ ।

भुकम्पको केन्द्र मोयोबाम्बा शहरको पुर्वमा १८० किलोमिटर टाढा र जमीनको १०५ किलोमिटर मुनि रहेको छ । अहिलेसम्म कुनै पनि मानविय क्षती भएको विवरण सार्वजनिक भएको खबर आएको छैन । यो भुकम्पको झट्का ब्राजील, कोलंबिया र एक्वाडोरसम्म महसुस गरीएको थियो । थप विवरण आउन वाँकि छ ।

अमेरीकी एजेन्सि युएसजीएसका अनुसार भुकम्प विहान ७ बजेर ४१ मिनेटमा महसुस गरिएको थियो । भुकम्प राजधानि लीमा सहित पेरुको उत्तरी र मध्य क्षेत्रमा महसुस गरीएको थियो ।

अमरीका स्थित पेसिफिक सुनामी वार्निङ सेन्टरका अनुसार, सबै उपलब्ध आकडाके आधारमा सुनामीको कुनै पनि खतरा छैन किनभने भुकम्पको केन्द्र पृश्वीको जमिन मुनि गहिराइमा थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -