Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४३:०४ बिहान
- ADVERTISEMENT -

सरोज गुरागाईंले भने– मेरो कारणले काठमाडौँ महानगरपालिकाको बजेट रोकिन हुँदैन

प्रकाशित मिति: २०८२ असार २३, सोमबार

160
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् ।

आइतबार केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने- ‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर साब (बालेन शाह) तथा उपमेयर (सुनिता डंगोल) र जनप्रतिनिधिको निर्णयहरूमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु ।’ तर, बजेटसँग काठमाडौँ टावरको विषयलाई जोड्ने काम भएको भन्दै उनले त्यो जोड्नुपर्ने कारण नै नभएको जिकिर गरे ।

‘कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्ने वितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ,’ उनले भने । महानगरमा मेयर र प्रमुख प्रशासकीय अधिकृतबिचकै विवादका कारण बजेटमा ढिलाइ भइरहेका बेला गुरागाईंले यस्तो बताएका हुन् ।

उनले काठमाडौँ टावरका सन्दर्भमा निर्णय भैसकेको विषयमा प्रमाणपत्र मात्रै दिएको दोहोर्याउँदै आफूमाथि लगाइएका आरोपको खण्डन विगतमा पनि समाचारहरुबाटै भैसकेको बताए । तर, पटक–पटक आफूमाथि किन प्रहार भैरहेको छ भन्नेबारे बुझ्न नसकेको उनले उल्लेख गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -