Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:४१ दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचनको तयारीबीच निर्वाचन आयोगले भन्यो – मतदाता नामावलीमा नाम दर्ता गराउनू

प्रकाशित मिति: २०८२ असार १२, बिहीबार

120
Shares

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन आग्रह गरेको छ ।

गत निर्वाचनमा निर्वाचित भएका विभिन्न तहका केही पदहरू रिक्त भएका कारण उपनिर्वाचन हुँदैछ । कात्तिक दोस्रो साता  उपचुनाव गर्ने निर्वाचन आयोगको तयारी छ । तर, मिति घोषणा भने भइसकेको छैन ।

आयोगले यसैका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका लागि नाम दर्ता गर्न पाइने छैन भनेर जानकारीसमेत दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -