Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:४५ दिउँसो
- ADVERTISEMENT -

भाटभटेनी लुटपाट क्रममा बहादुरी देखाउने सुरक्षा गार्डलाई ५ लाख पुरस्कार र ५ ग्रेड वृद्धि

प्रकाशित मिति: २०८१ चैत २०, बुधबार

193
Shares

यही चैत १५ गते राजावादीकाे  हिंसात्मक आन्दाेलनकाे क्रममा कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाटको घटना नियन्त्रणमा बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुली पुरस्कृत भएका छन्। 

उनलाई आज एक कार्यक्रमबीच भाटभटेनी सुपरमार्केटले ५ लाख नगद रुपैयाँ र पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेको हो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत यही १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड पराजुलीलाई ५ लाख एक हजार एक सय ११ नगद रुपैयाँ पुरस्कार प्रदान गरेका छन्।

उनले पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको घोषणासमेत गरेका छन्। गएको शुक्रबार राजावादीहरूको हिंसात्मक प्रर्दशनका क्रममा भएको तोडफोड तथा लुटपाटबाट ८० लाख भन्दा बढीको क्षति भएको सो कम्पनीले जनाएको छ।

राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए। त्यसक्रममा सुरक्षा गार्ड पराजुलीले लुटेराहरुलाई लाठी प्रहार गर्दै बाहिर निकालेका थिए। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -