Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:११ दिउँसो
- ADVERTISEMENT -

बालेनले पठाएको जरिवानाको पत्र पूर्वराजाले बुझ्न मानेनन्, गेटबाट फर्कियो महानगरको गाडी

प्रकाशित मिति: २०८१ चैत १७, आइतबार

174
Shares

शुक्रबारको प्रदर्शनका क्रममा क्षति र प्रदुषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार क्षतिपूर्ति तिराएको काठमाडौं महानगरका अधिकारी पत्र बुझाउन निर्मल निवास पुगेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले उपलब्ध गराएको महाराजगञ्जस्थित निर्मल निवासमा आइतबार कार्यालय खुल्नासाथ पुगेको महानगरको टोलीले पत्र भने बुझाउन पाएन । महानगरको गाडी पूर्व राजा ज्ञानेन्द्रको बस्ने निर्मल निवास गेट अगाडि पुगेर फर्किएको छ ।

पूर्वराजाको सचिवालयले उक्त कार्यक्रमको आयोजक निर्मल निवास नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निर्मल निवासले पत्र बुझ्न नमानेकोले अब महानगर प्रक्रियामा अघि बढ्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -